2024-10-02
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २१८ कर्मचारीको सरुवा
(नेपाल क्राईम) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २१८ कर्मचारीहरूको सरुवा गरेको छ ।एउटै कार्यालयमा दुई–दुई वर्ष पुरा भएका २१८ जान कर्मचारीको सरुवा गरेको हो । मन्त्रालयले ४७ जना उपसचिव, १२२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा गरेको हो ।