शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २१८ कर्मचारीको सरुवा

(नेपाल क्राईम)                                                                  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २१८  कर्मचारीहरूको सरुवा  गरेको छ ।एउटै कार्यालयमा दुई–दुई वर्ष पुरा भएका २१८ जान कर्मचारीको सरुवा गरेको हो । मन्त्रालयले ४७ जना उपसचिव, १२२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा गरेको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *