चरेससहित भारतीय नागरिक पक्राउ

(Nepal crime)                                                    प्रहरीले वीरगञ्जबाट लागुऔषध चरेससहित  भारतको उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई पक्राउ गरेको छ ।विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस फेला परेको थियो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *