कुलेश्वर  क्षेत्र डुबानमा

अविरल वर्षाका कारण राजधानीको कुलेश्वर  क्षेत्र डुबानमा  परेको छ। सडक जलमग्न भएका छन् भने कतिपय घरहरूमा समेत पानी पसेका छन् । नदी आसपासको क्षेत्र भएको र ढल निकासको उचित व्यवस्था नहुँदा सो क्षेत्र डुबानको चपेटामा परेको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *