३ लाखको भन्सार छलीको सामान बरामद

(नेपाल क्राईम)                                                   कञ्चनपुरबाट ३ लाखको भन्सार छलीको सामान बरामद गरिएको छ।    इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले ४२ हजार,अस्थाई प्रहरी विट भाँसीले १ लाख ४५ हजार ७५०, प्रहरी चौकी टेडुवाले २४ हजार ५३५, प्रहरी चौकी परासनले ७७ हजार ३५० र अस्थाई प्रहरी विट मझगाउँले १४ हजार ६६० गरि जम्मा ३ लाख ४ हजार २९५ मुल्यको भन्सार छलीको सामान बरामद गरेको हो।   आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *