वीरगञ्जमा कर छलेर ल्याइएका सामान बरामद

(  रवि बर्णवाल)  वीरगञ्ज                                                 सशस्त्र प्रहरी बलले रु १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको  जानकारी दिए।

Add a Comment

Your email address will not be published. Required fields are marked *