2024-10-02
इन्स्पेटर अरुण बम आए देखि तस्करी समान धमाधम पक्राउ
(महेन्द्र सिंह ) नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ नन्दनी मिल स्थित वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि गरि ल्याएको सामान बरामद गरेको हो ।
वडा प्रहरीले २० क्विन्टल चामल बरामद गरेको छ । उक्त सामानको अन्दाजी मुल्य रु १,२०,०००।– (एक लाख बिस हजार रहेको र बरामद गरी आबश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिएका छन ।