अधिकांश आन्तरिक विमान कम्पनीले भाडामा उच्च दर लिन थाले

(नेपाल  क्राईम)                                                    बाढीपहिरोले प्रमुख राजमार्ग बन्द भएपछि हवाई भाडा अकासिएको छ । अधिकांश आन्तरिक विमान कम्पनीले भाडामा उच्च दर लिन थालेका छन् ।

यात्रु न्यून रहेका बेला यसअघि विमान कम्पनीहरूले कम भाडामा उडाएका थिए । हाल अधिकतम भाडा असुल्न थालेका हुन् ।  मुख्य विमान कम्पनीहरू बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले भाडादर ह्वात्तै बढाएका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *