काठकमाण्डुमा भूकम्पको धक्का महसुस

(नेपाल क्राईम)

बिहिबार दिउँसो काठकमाण्डुमा भूकम्पको धक्का महसुस गरीएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

आज सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । उक्त भूकम्पको धक्का काठमाण्डुमा पनि महसुस गरीएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *