तीन जना एसएसपीहरूको सरुवा

(नेपाल क्राईम)

गृह मन्त्रालयले तीन जना एसएसपीहरूको सरुवा गरेको छ ।

एसएसपी विनोद घिमिरेलाई काठमाडौं उपत्यका ट्राफिक कार्यालय राशाहपथमा सरुवा गरिएको छ ।

एसएसपी भुपेन्द्र खत्रीलाई नेपाल प्रहरी शिक्षालय भरतपुर, एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र एसएसपी श्यामकृष्ण अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *