2024-12-27
उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा
(नेपाल क्राईम) शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा गरेको छ ।
परिषद्का अनुसार उच्च अदालतका ८ न्यायाधीशको सरूवा सिफारिस भएको छ।
यस्तै एक न्यायाधीशको काज सरुवा सिफारिस भएको छ। त्यस्तै १६ जिल्ला न्यायाधीशको सरूवा सिफारिस भएको छ।