एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो

(नेपाल क्राईम)                                                            एमालेले भीम रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।त्यस्तै स्थायी कमिटी सदस्य डा। विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।(रास्स)

Add a Comment

Your email address will not be published. Required fields are marked *