2024-12-25
दुई जना उपसचिवलाई सहसचिवमा बढुवा
(नेपाल क्राईम)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
नेपाल कृषि सेवाका एक र नेपाल वन सेवाका एक गरेर दुई जना छन । डा.संजय कुमार यादव र अजीत कुमार कर्णसहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।