अन्तराष्ट्रिय खेलहरुमा सट्टेबाजी गराएको आरोपमा एक जना पक्राउ

(नेपाल क्राईम)

अपराध अनुसन्धान कार्यालय, टेकुको  टाेलीले प्रतिबन्धित अनलाइन सट्टेबाजी गराउने पाँचथर घर भई ललितपुर बस्ने सुनील राईलाई पक्राउ गरेको हो ।

उनले विभिन्न खेलहरुमा ५५ करोड बराबरको कारोबार भएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *