चीनमा आँधीसँगै आएको वर्षा र बाढीले जनजीवन प्रभावित

चीनको सांघाईमा सहर क्षेत्रमा आएको तीव्र गतिको आँधीसँगै आएको वर्षा र बाढीले जनजीवन प्रभावित भएको छ।

बिहीवार फेङ्जियान जिल्लाबाट प्रवेश गरेको आँधीले करिब ६० हजार निर्माण क्षेत्रका श्रमिक विस्थापित भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *