नेपालगन्जको मुख सडकमा जेब्रा क्रसिङ नै मेटिएका छन

       (रिशव वैश्य) बाँके

जेब्रा क्रसिङ पैदल यात्रुका लागि सडक काट्न अत्यावश्यक चिह्न वा संकेत हो, जहाँबाट पैदल यात्रुले सुरक्षित रूपमा सडक वरपर गर्ने गर्छन्।

तर नेपालगन्जको हकमा भने सडकमा जेब्रा क्रसिङ नै मेटिएका छन्।

जोखिम मोलेर यात्रुहरूले सडक पार गर्नुपर्ने अवस्था छ।

नेपालगन्जका प्रमुख व्यापारी केन्द्र त्रिभुवन चोक बिरेन्द्र चोक बिपि चोक क्षेत्रका सडकहरू अहिले जेब्रा क्रसिङविहीन जस्तै भएका छन्। कोरिएका जेब्रा क्रसिङहरू मेटिएका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *