2024-11-07
४.५ रेक्टरको भूकम्प
(नेपाल क्राईम)
दोलखामा ४.५ रेक्टरको भूकम्प गएको छ ।
आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।