भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

(नेपाल क्राईम)

तिहारको पाँचौं दिन अर्थात भाइटीका  । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउँदैछन् ।

आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।    दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *