लागुऔषधका ट्रामाडोलसहित चारजना पक्राउ

(नेपाल क्राईम)

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर टोलीले ठूलो मात्रामा लागुऔषधका ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ । लागुऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

ब्युरो स्रोतका अनुसार पक्राउ परेका आरोपीले उपत्यकामा बिक्रीका लागि गोदाम नै राखेको पाइएको प्रहरीले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *