एसपीमाथि गम्भीर आरोप

(नेपाल क्राईम)                                                               दुई  नाबालिकालाई बलात्कार गर्दा पनि समयमै प्रहरीलाई नबुझाउँदा सिंगो संगठनमाथि नैतिक प्रश्न उठाइएको छ । सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ का प्रमुख एसपी रमेश थापाले मातहतका दुई प्रहरी कर्मचारीलाई जोगाउन खोज्दा यस्तो प्रश्न उठेको हो ।दाङको भालुवाङमा नाबालिग बलात्कार गरेको विषयमा सशस्त्र प्रहरीका एसपी नै बचाउन लागेपछि उनी विवादमा तानिएका छन् । विवादकै घेरामा रहेका एसपी थापाले दुई कर्मचारीलाई जोगाउन खोज्दा स्थानीयहरुले गणमा घेरा हाल्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *