अस्पताल पछाडिको झाडीमा एक महिला मृत फेला

(नेपाल क्राईम)

काठमाण्डुको कीर्तिपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन् । काठमाण्डुको कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *