2024-09-19
सर्पले डसेर एक महिला घाइते
(Nepal Crime)
कैलालीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ६५ वर्षीया पार्वती जैशी सर्पले डसेर घाइते भएकी हुन। घाइते जैशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।