2024-10-22
१२ हजार केजी मासको दाल नेपालगन्ज भन्सारबाट फिर्ता
(रिशव वैश्य / निल जैशवाल) बाँके भारतबाट आयात गरिएको १२ हजार केजी मासको दाल नेपालगन्ज भन्सारबाट फिर्ता पठाइएको छ ।
खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जले परीक्षण गर्दा अखाद्य रंगको प्रयोग भएको भेटाएपछि दाल भारत फिर्ता गरिएको हो ।