रुपन्देहीमा अवैध रूपमा ल्याइएका ३० वटा आइफोन बरामद

(नेपाल क्राईम)                                                                  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ओमसतिया गाउँपालिका–४ बालापुरबाट  ३० वटा  आइफोनसहितका सामान बरामद गरेको हो ।भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याएको अवस्था मोबाइल बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जित सिह राठौरले बताए ।  बरामद गरिएका सामानहरूमा ३० वटा आइफोन, जुत्ता ७० जोर, चकलेट आठ कार्टुन, बुकी पेपर चार बोरा, फूलका बिरुवाहरू ७० केजी रहेको उनले बताए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *