2024-10-22
पूर्वडीआईजी छविलाल जोशीको बयान लिन सुरु
(नेपाल क्राईम)
पूर्वडीआईजी छविलाल जोशीनको बयान लिन सुरु भएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई सोमबार साँझ भैरहवा ल्याइ आजबाट जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिन थालिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा केही बेर अघिदेखि बयान सुरु भएको रुपन्देही एसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।