2024-10-21
बाँके प्रहरीले भन्सार छलीको अवैध सामानहरु धमाधम पक्राउ
(महेन्द्र सिंह / निल जैसवाल ) बाँके नेपालगन्ज ०२ स्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको सामान कुर्ता सुरुवाल, स्वेटर र दुवानीमा प्रयोग गरिएको गाडीको समेत गरि अन्दाजी मुल्य ६,५०,००० गरि जम्मा ९,१९,४५० (नौ लाख उनाईस हजार चार सय पचास) बराबरको लत्ताकपडा गाडी र दुवानीमा संलग्न दुई जना मानिस सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्कीले जानकारी दिएको छ ।