गृहमन्त्रीका नक्कली पिए पक्राउ

(नेपाल क्राईम) गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाण्डौबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

१३ ग्राम लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ

(नेपाल क्राईम) कैलालीमा १३ ग्राम लागुऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएको छ। बुधबार टिकापुर नगरपालिका–९ खक्रौलामा ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त टोलीले १३ ग्राम १६० मिलीग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ सत्तिनगर बस्ने २२ वर्षीय मुकेश कामर डगौरा र २३ वर्षीया सिर्जना

वडा प्रहरी कार्यालय वैदामको नवनिर्मित भवन उद्‍घाटन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर

(नेपाल क्राईम) प्रहरी महानिरीक्षक सन्त बहादुर कुँवरले कास्कीको पोखरा महानगरपालिका–६ स्थित वडा प्रहरी कार्यालय वैदामको नवनिर्मित भवन उद्‍घाटन गरेका छन् । नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच कुँवरले उद्‍घाटन गरेका हुन् । नवनिर्मित भवन उद्घाटनसँगै कुँवरले अवलोकन समेत गरेका छन् ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग

ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा लमजुङ  ८ घर भई काठमाडौं टोखा नगरपालिका–६ बस्ने २० वर्षीय सुमित बस्याल र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका– ८ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–४ पासीकोट बस्ने ३१ वर्षीय इच्छा गुरूङ रहेका छन् ।

युवकको ज्यान गएपछि राजमार्ग अवरुद्ध

(नेपाल क्राईम)                                                                        सिराहा चोहर्वा खण्डको भलुवाही चौकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएपछि स्थानीयले बिहीबार बिहानैदेखि राजमार्ग

जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक

(नेपाल क्राईम)                                                                        सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला

धरानमा गाँजा नियन्त्रण गर्न प्रहरीद्वारा गोली प्रहार

(नेपाल क्राईम)                                                        प्रहरीले धरानमा दुई गाडी गाँजा नियन्त्रणमा लिएको छ । धनकुटाबाट धरानतर्फ आइरहेको गाँजा बोकेको गाडी नियन्त्रण गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले ४ राउण्ड गोली फायर

शौचालयमा लडेर मृत्यु

(नेपाल क्राईम)                                                                        शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ निवासी २८ वर्षीय उद्धव राईको  आज बिहान  मृत्यु भएको छ ।लडेर बेहोस भएका राईलाई

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

(नेपाल क्राईम)                                                                  बर्दियामा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–४, मगरपुरस्थित कृष्ण अधिकारीको कुखुरा फार्ममा जुवातास खेलिरहेको अवस्थामा 

भरूवा बन्दुक बोकेका दुई जना पक्राउ

(नेपाल क्राईम)                                                                  बझाङमा भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।बित्थडचिर गाउँपालिका–१  ४१ वर्षीय पूर्णबहादुर बोहरा र ३९ वर्षीय रामबहादुर खड्कालाई पक्राउ गरिएको हो।