मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

(Nepal Crime)                                                          दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ जाँदै गरेको मोटरसाइकलमा बेलदमारमा दुर्घटना हुँदा चालक २२ वर्षीय श्रवण कुमार पुन र

संविधान दिवस आज मनाइदै

(Nepal Crime)                                                            आज संविधान दिवस तथा राष्ट्रिय दिवस ! स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी

लागूऔषधसहित ६ जना पक्राउ

(Nepal Crime)                                                        लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट लम्कीचुहा नगरपालिका–२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँदसहित ६ जनालाई लागुऔषधसहित बुधवार पक्राउ गरेको हो।उनीहरुको साथबाट तरमाडोल  दुई पत्तामा रहेको १९ क्याप्सुल र

आर्केस्ट्रा कार्यक्रम रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप

(Nepal Crime) जनकपुरधाम  १२ स्थित इन्द्रपूजा मेलाको अवसरमा आर्केस्ट्रा कार्यक्रम रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप भएको छ । आर्केस्ट्रा कार्यक्रम  रोकेपछि   प्रहरीमाथि स्थानीय युवाहरुले ढुंगामुढा प्रहार गरेका थिए भने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई सेल आश्रुग्यास प्रहार गरेका छन् ।

रुखको हाँगा भाँचिएर एकको मृत्यु

(Nepal Crime)                                                          धनकुटा नगरपालिका-९ बरबोटेमा रुखको हाँगा भाँचिएर लाग्दा बुधबार एक वृद्धको मृत्यु भएको छ ।  खानेपानीको पाइप जोड्ने क्रममा अकस्मात रुखको हाँगा भाँचिएर टाउकोमा लाग्दा भण्डारीको

१२ जिल्लाका अधिकारी परिवर्तन

(Nepal Crime)                                                            गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ । यस्तै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र १२ जना सहायक प्रमुख जिल्ला अधिकारी परिवर्तन

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

(Nepal Crime)                                                              १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  बबई गाउँपालिका-१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

युवतीलाई जबरजस्ती करणी

(Nepal Crime)                                                            १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्यूठान नगरपालिका–७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेघराजले ती

महाकाली राजमार्ग अवरुद्ध

(Nepal Crime)                                                      सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।सडकमाथिबाट ठूलो पहिरो खसेकाले परिो

भोलिदेखि धरहरा चढ्न पाइने

(Nepal crime)                                                          काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा