२४ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन

(नेपाल क्राईम)                                                               प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।तीन जना प्रहरी सहायक निरीक्षक, दुई जना

सर्लाहीमा गोली हानी श्रीमतीको हत्या

(नेपाल क्राईम) सर्लाहीको हरिपूर्वामा एक युवकले गोली हानी श्रीमतीको हत्या गरेका छन् । गएराति पौने २ बजेतिर हरिपूर्वा नगरपालिका–५ का धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको गोली हानेर हत्या गरेका हुन् । टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

बाजुरामा बन्दुक प्रहार गर्ने शाही पक्राउ

(नेपाल क्राईम ) बाजुरामा बन्दुक प्रहार गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको स्वामीकार्तिक खापर गाँउपालिका–३ का अन्दाजी २७ वर्षीय प्रवेश शाही पक्राउ परेका हन्। प्रहरीका अनुसार शाहीले असोज ५ गते राति स्वामीकार्तिक गाउँपालिका खापर–३ रिवडामा ४० वर्षका धिरेन्द्र शाहीलाई भरुवा बन्दुक प्रहार गर्न खोजेका थिए। धिरेन्द्रले बन्दुकको नाल समातेर साइड लगाउँदा प्रवेशले बन्दुक पड्काएपछि

रोल्पामा चट्याङ लागेर एकको मृत्यु

(नेपाल क्राईम)                                                                रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका–५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वली रहेको प्रहरीले

भरुवा बन्दुक सहित पक्राउ

(नेपाल क्राईम)                                                                    मान बहादुर बुढालाई १ थान भरुवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।मानबहादुरको घरमा भरुवा बन्दुक रहेको भन्ने

अवैध सालको काठ बरामद

(नेपाल क्राईम)                                                                  रौतहटको चन्द्रपुर स्थित प्रहरीले अवैध सालको काठ बरामद गरेको छ। सई जोगेन्द्र चौधरीको कमान्डमा गएको गस्ती टोलीले मंगलवार साँझ चन्द्रपुर ४

वडा अध्यक्ष डिल्ली प्रसाद ओली ८० हजार रुपैयाँ घुससहित पक्राउ

(नेपाल क्राईम )                                                                  झापाको बुद्धशान्ती गाउँपालिका- २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।वडा अध्यक्ष ओलीले सेवाग्राहीसँग

प्रहरीका १४३ जना

नेपाल प्रहरीमा  एकैपटक १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ ।प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो ।

४१ एसपीको सरुवा

(नेपाल क्राईम )                                                                नेपाल प्रहरीका ४१ जना एसपीको सरुवा भएको छ ।प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार  एसपीहरुको   सरुवा गरिएको हो ।

दाङमा चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा

(नेपाल क्राईम )                                                                दाङमा चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्ट्रेडिङ कर्पोरेसन घोराहीले सुपथ मूल्य पसल सञ्चालन