(नेपाल क्राईम) पहिरोमा पुरिएर २ जना वेपत्ता भएका छन् । माछा मार्ने खोलामा गएको अवस्थामा धादिङको गजुरी गाउँपालिका– २ मा पहिरोले पुरिएर २ जना वेपत्ता भएका हुन् । जिल्ला
अविरल वर्षाका कारण राजधानीको कुलेश्वर क्षेत्र डुबानमा परेको छ। सडक जलमग्न भएका छन् भने कतिपय घरहरूमा समेत पानी पसेका छन् । नदी आसपासको क्षेत्र भएको र ढल निकासको उचित व्यवस्था नहुँदा सो क्षेत्र डुबानको चपेटामा परेको हो ।
(नेपाल क्राईम) अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय
(नेपाल क्राईम) राजधानीको बुढानीलकण्ठमा चार थान हतियार भेटिएको छ । दुई वर्षदेखि ताला लगाएको एक घरमा चार थान हतियार भेटिएको हो । घरधनीको उजुरीपछि ताला फुटाएर हेर्दा हतियार भेटिएको
(नेपाल क्राईम) जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्ट सम्मानित भएका छन्। जिल्ला अदालत कैलालीले उनलाई सम्मानित गरेको हो। कैलाली अदालतले एक कार्यक्रमका बीच उनलाई
(नेपाल क्राईम) महाकाली नदीमा बगेर एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका २३ वर्षीय अमर धामी रहेका छन्। पिथौरागढबाट फर्किने क्रममा झुलाघाट वारी सडक
(नेपाल क्राईम) नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने आकलन गर्नै जिल्ला प्रहरी परिसर काठमाडौंले करिब १ दर्जन क्षेत्रमा थप सुरक्षा प्रदान गर्नेगरी चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । काठमाडौंका एसएसपी बसन्त रजौरेले चाडपर्वमा एटिएम बुथ, गहना पसल, बस
(नेपाल क्राईम) जिल्ला कारागार सप्तरीमा एक महिला कैदी बन्दी बलात्कृत भएकी छन् ।कर्तव्य, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहन कसुरमा १६ साउन ०७६ देखि जन्मकैद भुक्तान गरिरहेकी ती
(नेपाल क्राईम) जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार तीन ठुला पर्वलाई लक्षित गर्दै सुरक्षा योजना तयार पारिएको हो। उक्त योजनाअनुसार जिल्लाभर साढे आठ सय प्रहरी परिचालन गरिने कैलालीका प्रमुख