(नेपाल क्राईम) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय
(नेपाल क्राईम) दूरसञ्चार सेवाप्रदायक एनसेलले विपद्को घडीमा निःशुल्क डेटा प्रदान गरेको छ । विपद्को घडीमा सञ्चार सेवा निश्चित गर्न निःशुल्क डेटा प्रदान गरिएको एनसेलले जानकारी गराएको छ । “भारी वर्षाका कारण सिर्जना भएको यस अप्ठेरो स्थितिलाई ध्यानमा राख्दै एनसेलले असोज १२, २०८१ शनिबार बिहानैदेखि लगातार वर्षाका कारण भएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई
(नेपाल क्राईम ) ललितपुरको हात्तीवनमा सडक भासिँदा एक यात्रुवाहक बसको आधा भाग खाल्टोमा छिरेको छ । निरन्तर परेको पानीका कारण सडक कमजोर बनेपछि सडक भासिएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धारको
(नेपाल क्राईम) काठमाडौँ उपत्यकामा विभिन्न नदीहरूमा बाढी आएर प्रभावित भएका ३८० जनालाई उद्धार गरिएको छ । ११७ जना प्रहरीले प्रभावितलाई उद्धार गरेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयले जनाएको
(नेपाल क्राईम) वर्षाका कारण सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका ५६ वटा ढोका खोलिएको छ । बिहान ७ बजे
(नेपाल क्राईम) नख्खु खोलामा आएको बाढीले चार जनालाई बगाएको छ । सशस्त्र प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१४ नखिपोटको कान्तिपुर कोलोनीबाट ४ जनालाई बगाएको हो |बगाएर बेपत्ता हुनेमा
(नेपाल क्राईम) अविरल वर्षासँगै देशभर विपद्का घटना बढेपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।प्रकोपमा परेका नागरिकको उद्धार तथा राहत सहायतालाई प्रभवकारी बनाउने बैठक बोलाइएको
(नेपाल क्राईम) कुसुन्ती स्थित एउटा ग्यारेजमा बाढी पसेर ५० जना अलपत्र परेका छन् । उनीहरूको उद्धार गर्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।अहिलेसम्म ५ जनाको
(नेपाल क्राईम) त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुई टिपर बगाएको छ । चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाको सिमानाबाट ती टिपर त्रिशूलीले बगाएको हो । नदीजन्य सामग्री बोक्ने टिपर नदी किनारमा रोकेर राखिएको अवस्थामा बाढीले बगाएको हो ।