(महेन्द्र सिंह ) बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन्
(नेपाल क्राईम ) ट्राफिक प्रहरीले तोकिएको भन्दा धेरै भाडा असुलेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । दशैंमा गाउँघर फर्किन खोज्नेहरुसँग नक्कली टिकट बनाएर तोकिएकोभन्दा धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले कोटेश्वरबाट ३, बल्खुबाट ६ सहित १३ जनालाई पक्राउ गरेको होे ।
(नेपाल क्राईम) चितवनस्थित इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी तानिएका छन् । डीएसपी हेम केसीलाई त्यहाँबाट हटाएर रञ्जन अवालाई टाँडीको इन्चार्जको जिम्मेवारी दिइएको छ
(नेपाल क्राईम ) नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा शनिवार राति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ केन्द्रीय
(नेपाल क्राईम) नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण
(नेपाल क्राईम) मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको थियो । सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा
(नेपाल क्राईम) नेपाल प्रहरीका ३६४ जना प्रहरी सहायक निरीक्षक (असई) को पदस्थापन भएको छ । जनपद प्रहरी समूह अन्तर्गतको प्रहरी सहायक निरीक्षक (असई) नियुक्त भएका ३६४ जनालाई शुक्रबार पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
(नेपाल क्राईम) डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई एक सय चार थान स्मार्टफोन हस्तान्तरण गरिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा