(नेपाल क्राईम) प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नुभएको छ । नेपाल प्रहरीले हरेक वर्ष मौलो पूजा गर्दै आएको छ । त्यस अवसरमा उनले मौलो पूजाका निम्ति विशेष कार्य गरेबापत प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र थारुलाई नगद पुरस्कार प्रदान गरे ।पूजामा
(नेपाल क्राईम) आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल
(नेपाल क्राईम) दाङमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीलाई गम्भीर घाइते तुल्याएका छन्। श्रीमतीमाथि खुर्पा प्रहार गरेपछि उनले आफैलाई पनि घाइते बनाएको प्रहरीले जानकारी दिएको छ। जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ६ बागरका ५२ वर्षीय राजकुमार वादीले श्रीमती ४० वर्षीया नीरा वादीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते तुल्याएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक
(नेपाल क्राईम ) पुण्य गौतममाथि आक्रमण गर्ने दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले काभ्रेपलान्चोक घर भई हाल भक्तपुर बस्दै आएका ३० वर्षीय टासी लामा भनिने सञ्जीव तामाङ र रसुवा नवकुण्ड पाउँपालिका– ५ घर भई हाल काठमाडौं गोकर्णेश्वरबस्ने ४१ वर्षीय दिल बहादुर गङदानलाई पक्राउ गरेको हो । उनीहरूमाथि ज्यान माने उद्योगमा अनुसन्धान भइरहेको जिल्ला परिसर काठमाडौंका
(रिशव वैश्य / निल जैसवाल ) रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ मनाउन नेपालगन्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसैँ नजकिएसँगै घर फर्किने
(नेपाल क्राईम) बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने
(रवि बर्णवाल) पर्सा सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ स्थित तीन घरमा छापामारी सशस्त्र प्रहरीले २१ लाख रुपैयाँभन्दा बढीको
(नेपाल क्राईम) लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले बुधवार एक सूचना जारी गरी सशस्त्र प्रहरी निरीक्षक
(नेपाल क्राईम) उदयपुरमा श्रीमतीको हत्यापछि टाउको बोकेर बजारमा हिँडिरहेको अवस्थामा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जंगबहादुर घिसिङ रहेका छन् । प्रहरीका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेको थाहा भएको छ । हत्यापछि उनले श्रीमतीको टाउको लिएर हिँडिरहेका