खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ

(सैलेश बम )                                                                    कैलालीको धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–१२ मनेहरा सिविरबाट सोही ठाउँ बस्ने २४ वर्षीय नविन

नेपाल प्रहरीका २ जना डीआईजीलाई एआईजीमा बढुवा

(नेपाल क्राईम) नेपाल प्रहरीका २ जना डीआईजीलाई एआईजीमा बढुवा गरिएको छ। आइतबार बसेको बढुवा समितिको बैठकले डीआईजीद्व्य किरण राणा र डा. सुरेन्द्र प्रसाद ह्योजुलाई बढुवा सिफारिस गरिएको हो। उनीहरूलाई गृहमन्त्रालयस्थित बढुवा समितिको निर्णयबाट बढुवा सिफारिस गरिएको हो। जसमा ह्योजु प्राविधिक प्रहरी समूह, स्वास्थ्यतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका हुन् भने राणा जनपदतर्फकी एआईजी सिफारिश भएकी

धार्के सडक अनिश्चितकालका लागि बन्द

(नेपाल क्राईम)                                                                  नागढुङ्गा–नौबिसे सडकको जाम छल्न काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिकमार्ग आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के–ठूलोखोलामा दोस्रो तहको कालोपत्र

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

(नेपाल क्राईम) जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको अदालत स्रोतले जानकारी दिएको छ ।

बम विस्फोट हुँदा नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरी घाइते

(नेपाल क्राईम) स्याङ्जाको चापाकोट नगरपालिका-४ मा बम विस्फोट हुँदा नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरी घाइते भएका छन् । पुरीगाउँस्थित उनको आफ्नै घरमा  सकेट बम बिस्फोट हुँदा भएको प्रहरीले जनाएको छ । ४५ वर्षीय भूपू सैनिक पुरी २ वर्षअघि सेवा निवृत्त भएका थिए । घरको दोस्रो तलामा पुराना भाडावर्तनहरु फाल्ने क्रममा अचानक सकेट बम विस्फोट भएको

डुबेर एकजनाको मृत्यु

(नेपाल क्राईम) कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो ।आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

रास्वपाका कार्यकर्ताद्वारा पत्रकारमाथि हातपात

(नेपाल क्राईम)                                                          राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि आन्दोलनरत पार्टीका

प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा पानीको फोहोरा प्रहार

(नेपाल क्राईम)                                                         राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ ।जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन

३ लाखको भन्सार छलीको सामान बरामद

(नेपाल क्राईम)                                                   कञ्चनपुरबाट ३ लाखको भन्सार छलीको सामान बरामद गरिएको छ।    इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले ४२ हजार,अस्थाई प्रहरी विट भाँसीले १ लाख ४५ हजार ७५०, प्रहरी चौकी

निषेधाज्ञाका बिच रास्वपाको प्रदर्शन

(नेपाल क्राईम)                                                                  पोखरामा रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन भइरहेको छ । निषेधाज्ञाका बिच रास्वपाको प्रदर्शन हुँदा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको