दुई लाख बढीको चिनी बरामद, दुई तस्कर पक्राउ

(नेपाल क्राईम)                                                     धनगढीबाट दुई लाख बढीको चिनी बरामद गरिएको छ। भन्सार छलेर चिनी ल्याइरहेका दुई जनालाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका- १८ फुलवारीस्थित थापाघाट सीमा इलाकाको बाटो हुँदै भारतबाट अबैध

पूर्वडीआईजी छविलाल जोशीको बयान लिन सुरु

(नेपाल क्राईम) पूर्वडीआईजी छविलाल जोशीनको बयान लिन सुरु भएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई सोमबार साँझ भैरहवा ल्याइ आजबाट जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिन थालिएको हो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा केही बेर अघिदेखि बयान सुरु भएको रुपन्देही एसपी रञ्जित

लागुऔषध ब्राउनसुगर सहित पक्राउ

(नेपाल क्राईम)                                                                  रूपन्देहीको  मायादेवी गाउँपालिका-८ सुनारटोलस्थित सरस्वती घर्ती मगरको घरबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय ६० मिलिग्राम सहित सोही

करेन्ट लागेर मृत्यु

(नेपाल क्राईम)                                                                  धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हंसपुर नगरपालिका- ६ तिलीका २२ वर्षीय अरविन्द्रकुमार मण्डल छन् । उनको सोमबार साँझ मृत्यु

६ जना जुवाडे पक्राउ

(नेपाल क्राईम) घोडाघोडी नगरपालिका(४ माघी गाउँ स्थित कृष्णबहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा  ६ जना पक्राउ परेका हुन्। पसल संञ्चालक सोही ठाउँ बस्ने ४८ वर्षीय  साउदसहित   ६ जना नगद ३१ हजार ५ सय र १ गड्डी ताससहित  कैलाली प्रहरीले  पक्राउ गरेको जनाएको छ।

२० लाख ५० हजार भारतीय भारुसहित दुई जना पक्राउ

(नेपाल क्राईम) कृष्णनगर नगरपालिकास्थित लिंक गेटमा सोमबार राति करिब साढे ९ बजेतिर स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ । भारतबाट नेपाल आएका यूपी ५५ ए ६६६३ नम्बरको भाडाको गाडी खानतलासी गर्दा महाराष्ट्रको राइगढ जिल्ला मुम्बईसिटी बस्ने ३३ वर्षका सलमान कुरेसियाको झोलाबाट ८ लाख र यूपी ४२ डिटी ५७२१ नम्बरको

८९ वटा मोबाइलसहित नुवाकोटबाट एकजना पक्राउ

(नेपाल क्राईम)                                                                  भन्सार छलेको मोबाइलसहित प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका–५ बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–१ घर भएका ५९

बाँके प्रहरीले भन्सार छलीको अवैध सामानहरु धमाधम पक्राउ

(महेन्द्र सिंह /  निल जैसवाल ) बाँके                                        नेपालगन्ज ०२ स्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको सामान कुर्ता सुरुवाल, स्वेटर र दुवानीमा प्रयोग गरिएको गाडीको समेत गरि अन्दाजी मुल्य ६,५०,००० गरि जम्मा

पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका बदाम बरामद

(  रवि बर्णवाल   ) पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका बदाम बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा भन्सार छली ल्याउँदै गरेको मालवाहक ट्रकसहित हाडे बदाम (अल्मन्डस) बरामद गरेको जनाएको छ । प्रहरीको विशेष टोलीले वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको मालवाहक ट्रकबाट  ६६ लाख २४ हजार ३४ रुपैयाँ बराबरको हाडे बदाम बरामद गरेको पर्सा

४० जना सहसचिवको एकै पटक सरुवा

(नेपाल क्राईम)                                                                  सरकारले ४० जना सहसचिवको एकै पटक सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको