गृह मन्त्रालयले गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ । २७ भदौमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका रिजाल बरण्डामा रहेका थिए । आज (बुधबार) मन्त्रालयले रिजाललाई अध्यागमन विभागको महानिर्देशका रुपमा सरुवा गरेको हो । यसअघिका विभागका महानिर्देशक कोशहरि निरौलाको गत बिहीबारको मन्त्रिपरिषद् बैठकले अन्यत्र सरुवा गरेपछि त्यहाँ महानिर्देशक खटाइएको थिएन
(नेपाल क्राईम) अत्तरिया बजारबाट खैरो हेरोइनसहित गोदावरी नगरपालिका–४ बस्ने २८ वर्षीय लोकेन्द्र बोगटी पक्राउ परेका हुन्।बोगटीलाई ६० मिलिग्राम लागू औषध (खैरो हेरोइन)सहित फेला
(नेपाल क्राईम ) तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज लगाइने भएको छ । गत सालहरूमा हरेक जिल्ला प्रशासनले पटाकाजन्य पदार्थ नपड्काउन सामान्य सूचना जारी
(नेपाल क्राईम) रौतहट स्थित सेक्टर वन कार्यालय जंगलसहिया र सशस्त्र प्रहरी बेस क्याम्प हरिनगर पोखरभिन्डा प्रहरी चौकीको संयुक्त टोलीले खेतमा परालले छोपेर राखेको सालको
(नेपाल क्राईम) गुल्मीमा स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा आगलागी भएको छ । आगलागी हुँदा मोटरसाइकल जलेर जष्ट भएको छ । गुल्मीदरबार-४ का ३० वर्षीय कृष्ण बुचाले पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
(नेपाल क्राईम) कैलालीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।गोदावरी नगरपालिका–१ अत्तरियाबाट सोहि पालिका–४ का २८ वर्षीय लोकेन्द्र बोगटीको साथबाट ६० मिलिग्राम लागुऔषध (हेरोईन)
(नेपाल क्राईम) नयाँदिल्लीबाट काठमाडौँ आएको भारतको भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ। काठमाडौँमा अवतरण भएलगत्तै भिस्टाराको उडान नम्बर ‘यूके १५५’ को उक्त जहाजमाथि अनुसन्धान
(रिशव वैश्य / निल जैशवाल) बाँके भारतबाट आयात गरिएको १२ हजार केजी मासको दाल नेपालगन्ज भन्सारबाट फिर्ता पठाइएको छ । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जले परीक्षण गर्दा अखाद्य रंगको प्रयोग भएको भेटाएपछि दाल भारत फिर्ता गरिएको
(नेपाल क्राईम) जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ओमसतिया गाउँपालिका–४ बालापुरबाट ३० वटा आइफोनसहितका सामान बरामद गरेको हो ।भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याएको
(नेपाल क्राईम) नेपाल प्रहरीमा रिक्त एआइजी पदमा बढुवामा सिफारिससँगै तल्लो तहमा पनि बढुवाको सरगर्मी बढेको छ। बढुवाका आकांक्षीहंरु शक्तिकेन्द्र धाउन थालिसकेका छन्। खासगरी डिआईजी र एसएसपी बढुवामा ठूलो रस्साकस्सी छ। हाल प्रशासनतर्फ डिआइजीका चार र एसएसपीका १२ पद रिक्त छन्। एआइजीमा बढुवा सिफारिस भएकी किरण राणाले १६ कात्तिकमा अवकाश पाएपछि डिआइजीका ५ पद रिक्त हुनेछन्।