प्रहरी हिरासतमै थुनुवाले गरे आत्महत्या

(नेपाल क्राईम) कपिलवस्तुको प्रहरी हिरासतमा रहेका एक युवाले आत्महत्या गरेका छन् । जबरजस्ती करणी मुद्दामा गत कात्तिक १५ गते पक्राउ परेको विजयनगर गाउँपालिका–५, ठकुरापुरका २३ वर्षीय नसरुद्दिन खाले इलाका प्रहरी कार्यालय गणेशपुरको थुनुवा कक्षमा रहेको शौचालयमा आत्महत्या गरेका हुन् । मङ्गलवार बिहान साढे ५ बजेतिर शौचालय गएका उनी फलामको सरियामा लामो रुमालको पासो बनाएर झुन्डिएको

५ किलोभन्दा बढी सुन बरामद, ३ जना पक्राउ

(नेपाल क्राईम)                                                            त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद भएको छ । मंगलबार साँझ ५ किलो  ७ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र

२ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ

(नेपाल क्राईम)                                                            लोड गरिएको अवस्थामा दुई नाल भरुवा बन्दुकसहित कैलालीमा एक जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोस्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको गोदावरी नगरपालिका

रेड नोटिस जारी भएका फरार दिलीप राउतलाई कुवेतबाट पक्राउ गरेर काठमाडौं ल्याइयो

(नेपाल क्राईम) नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार दिलीप राउतलाई कुवेतबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका प्रतिवादी धनुषाको जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका राउतलाई पक्राउ गरेर मंगलबार काठमाडौं ल्याएको विज्ञप्तिमा उल्लेख छ ।एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका राउतलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने

गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङेलाई सर्वोच्चबाट दोषी ठहर

(नेपाल क्राईम) गण्डकी प्रदेशसभा सदस्य एवं गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । आज (मंगलबार) न्यायाधीश डा.नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

(नेपाल क्राईम)                                                             कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–४ कुणीमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलकुमार थारूको मृत्यु भएको हो।कैलाली प्रहरीले मोटरसाइकल दुर्घटनामा

रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो

(नेपाल क्राईम)                                                            वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई

एआईजी किरण राणा र रामदत्त जोशी अवकाशमा

(नेपाल क्राईम)                                                       एआईजी किरण राणा र रामदत्त जोशी अवकाशमा गएका हुन्। गत साता एआईजी राणा र आइतबार अर्का एआईजी जोशी ५६ वर्षे उमेरहदका कारण अवकाशमा (घर) गएका हुन्। उनीहरू

कारसहित डुबेका २ जनाको शव निकालियो

(नेपाल क्राईम) सर्लाहीको पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ। ईश्वरपुर नगरपालिका वडा नम्बर २ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै  गरेको लु २ च ६७५८ नम्बरको कार मंगलबार बिहान पोखरीमा डुबेको थियो। त्यसमा  सवार  तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल निस्किएका थिए। गौशाला

मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ

(नेपाल क्राईम)                                                         मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट तास खेलिरहेको अवस्थामा