(नेपाल क्राईम) दुई पटक कारागारबाट भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । २०६५ सालमा एक व्यक्तिको हत्यामा दोषी देखिएका सुनसरीको इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई बिहीबार सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो । विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवले २०६५ साल वैशाख १६ गते सुनसरीको साविक
(नेपाल क्राईम) दार्चुलामा एक प्रहरी सहायक हवल्दारले आतंक मच्चाएको आरोप लागेको छ। जिल्लाको नौगाड गाउँपालिका ६ स्थित सुकेखोला अस्थायी प्रहरी पोष्टका इन्चार्ज समेत रहेका सहायक हवल्दार वीर बहादुर धामीले आतंक मच्चाएको आरोप लागेको हो। उनले स्थानीय क्षेत्रमा असुली गर्ने, मदिरा माग्ने लगायत व्यापारी तथा स्थानीयलाई त्रसाउने गरेको आरोप छ। यस्तै उनले सोही क्षेत्रको खोलामा अवैध
(नेपाल क्राईम) रुपन्देहीमा सशस्त्र प्रहरी बल र राजश्व अनुसन्धानको टोलीमाथि एक समूहले आक्रमण गरेको छ। सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको बेलामा सशस्त्र प्रहरी र राजश्व अनुसन्धानको टोलीमाथि आक्रमण भएको हो। जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट सशस्त्र प्रहरी र राजश्वको टोलीले ११२ बोरा चिनी बरामद गरेको थियो। उक्त चिनी लिएर फर्किने क्रममा स्थानीयसहितको टोलीले
(नेपाल क्राईम) दोलखामा ४.५ रेक्टरको भूकम्प गएको छ । आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
(नेपाल क्राईम) दाङको देउखुरीमा वडा प्रहरी कार्यालय लमहीले भरुवा बन्दुकहरूसहित एकजना मानिसलाई पक्राउ गरेको छ । बिहीबार बिहान साढे ६ बजे लमही नगरपालिका वडा नं.३ बनगाँउको हरियालीटोलमा वर्ष ४० का गणेशकुमार कुमाललाई बन्दुकसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । कुमालले आफ्नै घरमा अवैध हातहतियार तथा खरखजनाहरू लुकाईछिपाई राखेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीले
(नेपाल क्राईम) डडेल्धुरामा प्रहरीमाथि नै कुटपिट भएको छ । ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिट गरिएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका- ४ बस्ने २२ वर्षीय रोहित सार्कीले चलाएको भारतीय गाडीलाई डडेल्धुराको अमरगढी- ५, बागबजार पोस्टमा चेकजाँचका लागि रोकिएको थियो । `चेकजाँच गर्ने क्रममा
(नेपाल क्राईम ) कपासेमा बनभोज खाएर फर्कदै गरेका यात्रु बोकेको फोर्स गाडी दुर्घटनामा परेको छ । सुर्खेतको छिन्चुबाट बनभोज खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किदै गरेका यात्रु बोकेको
(नेपाल क्राईम) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नक्कली नोट बनाएको आरोपमा एक सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यबिनायकस्थित