(नेपाल क्राईम) रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भई शंखरापुर नगरपालिका–९ स्थित सानागाउँ बस्ने पुतली तामाङको खुकुरी प्रहार गरी हत्या भएको हो । मृतकका श्रीमान् पदमबहादुर तामाङ फरार छन् । गएराति साढे ९ बजेतिर श्रीमतीको हत्या गरेपछि ५८ वर्षीय पदम भागेका हुन् ।घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरीपनि घाइते अवस्थामा भेटिएका छन् । उनीहरूलाई
(नेपाल क्राईम) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्। आइतबार राति उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए। राणालाई उपचारका निम्ति सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको उनले बताए।
(नेपाल क्राईम) प्रहरी जवानका लागि लिइएको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ । मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट ती परीक्षार्थीलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा दोलखा, जिरी नपा- ९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा-७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर
(नेपाल क्राईम) नेपाल प्रहरीको रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशित जसमा ७७ जनाको नाम निस्किएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार साँझ नतिजा प्रकाशन गरेको हो ।
(नेपाल क्राईम) अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना नेता–कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ ।प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेको थियो । प्रहरी परिसरका प्रमुख एसपी अपीलराज बोहराका अनुसार, सोही दिन साँझ सबैलाई छोडिएको हो । रिहा हुनेहरूमध्ये अध्यक्ष लिङ्देनसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चा
(नेपाल क्राईम) नेपाल प्रहरीमा जनपद समूहतर्फ १० जना डीआईजी पद रिक्त भएको छ । वैशाख ४ मा बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेसँगै १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआईजीमा बढुवा गर्न मिल्ने भएको हो ।राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीको जनपद समूहमा आएका १० जना डीआईजी हुने दौडमा छन् । राष्ट्रिय अनुसन्धान
(नेपाल क्राईम) राजसंस्थाको पुनर्स्थापना, सङ्घीयताको खारेजी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आइतबार राजधानीमा गरेको प्रदर्शन सकिएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार, प्रदर्शनको मुख्य उद्देश्य देशमा बढ्दो भ्रष्टाचारको विरोध र राजसंस्थाको पुनर्स्थापनाको मागसहित सङ्घीय शासन प्रणालीको खारेजी थियो ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले पर्चासहित प्रदर्शन गरेका थिए । प्रदर्शनपछि
(नेपाल क्राईम) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार सिंहदरबार क्षेत्रबाटै प्रहरीले मोर्चाका अध्यक्ष कटुवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
(नेपाल क्राईम) सिंहदरबारट फुत्किएर राप्रपा सांसद दिपक सिंह प्रदर्शनस्थल पुगेका छन् । सिंहदरबारबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ पक्राउ परेका छन् । सो समय लिङ्दनेहरुसँगै रहेका उनी प्रहरीबाट फुत्किएर बानेश्वर सडकमा भइरहेको प्रदर्शनस्थल पुगेका हुन् ।निषेधित क्षेत्र तोड्ने तयारी गर्न राप्रपाका शीर्ष नेताहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका थिए । त्यहाँबाट
(नेपाल क्राईम) काठमाडौंको निषेधित क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले बिहानैदेखि निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको हो । उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको बताए ।सरकारले सिंहदरबार, संसद भवन