(नेपाल क्राईम) धनगढी: अछाममा कार्यरत रहेका एकजना प्रहरी सहायक निरीक्षक(असइ)लाई स्थानीयले कुटपिट गरेको खुलेको छ। तुर्माखाद गाउँपालिका वडा नम्बर १ मा रहेकाे रहफस्थित प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई महेश सिंह धामीलाई स्थानीयले कुटपिट गरेका हुन्। कार्तिक १४ गते राति असई धामी ड्युटीको समयमा मातहतको कुनै पनि प्रहरीलाई खबर नगरी २ किलोमिटर टाढाको गाउँमा एक्लै
(नेपाल क्राईम) नेपाल प्रहरीमा ८ वटा प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी रिक्त भएको छ । डीइआईजीहरु बुद्धिराज गुरुङ र केदार ढकाललाई गृह मन्त्रालयले एआईजीमा बढुवा
(नेपाल क्राईम) लिलाबल्लभ अधिकारीलाई निवासबाट निकालिएको छ । काठमाडौँ पठाउनका लागि उनलाई प्रहरीले केहीबेरअघि निवासबाट निकालेर गन्तव्यतर्फ लगेको हो।मानव तस्करी प्रकरणमा मुछिएसँगै उनलाई प्रहरीले अनुसन्धानका लागि
(नेपाल क्राईम) गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट जुवाडे पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले नगद ३ लाख २३ हजार रूपैयाँ, १६ वटा कौडा र ३ बुक ताससहित ११ जनालाई शनिबार पक्राउ गरेको हो
(नेपाल क्राईम) प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेको भन्दै सुर्खेतमा विरोध प्रर्दशन गरेका छन । शुक्रबार दैलेख र सुर्खेतको सिमाना रातानाग्ला गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरेका हुन् । रातानाग्लामा दुर्घटना भएको १५ सिटको गाडीमा ३४ जना सवार रहेका थिए । आन्दोलनकारीले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने, मृतकका
(नेपाल क्राईम) प्रहरीले पोखराबाट लागु औषध कारोबार गरिरहेका ४ जनालाई पक्राउ गरेको छ । पोखरा २ बागलुङ बसपार्कबाट उनीहरूलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । लागु औषधको कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले खानतलासी गर्दा सूचना पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा पोखरा २ बस्ने २० वर्षका कृष्ण श्रेष्ठ, म्याग्दी घर
(नेपाल क्राईम) यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । दुबईमा जारी प्रतियोगितामा १२३ रनको
(नेपाल क्राईम) जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट चितवनतर्फ जाँदै गरेको लु२ ख २६२५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त
(नेपाल क्राईम) धनगढीमा फेला परेको बम डिस्पोजल गरिएको छ। हिजो (शुक्रवार) धनगढी उपमहानगरपालिका ३ बिशालनगरस्थित क्षेत्रमा फेला परेको बम शनिबार बिहानै डिस्पोजल गरिएको हो।