(नेपाल क्राईम) काठमाण्डुको माइतीघरमा सहकारी पीडितहरू र प्रहरीबीच प्रर्दशनको क्रममा झडप भएको छ । सहकारी पीडितहरूको प्रदर्शनका क्रममा बुधबार दिउँसो झडप भएको छ । सहकारी पीडितहरू बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको प्रहरीले जानकारी दिएको छ ।
(नेपाल क्राईम) धनगढीमा ६ ग्राम ३१ मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित १ जना पक्राउ परेका छन्। आज बुधबार धनगढी उप-महानगरपालिका वडा नं. ०३ त्रिनगर ब्यारेल नजिक वडा प्रहरी कार्यालय धनगढीबाट इन्सपेक्टर योगेश खत्रीको कमाण्डमा खटिगएको प्रहरी टोलीले उनलाई समातेको हो। प्रहरीका अनुसार समातिनेमा जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका वडा नं. ०६ घर भई हाल
(नेपाल क्राईम) साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अुनसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ
(नेपाल क्राईम) कञ्चनपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेमबहादुर धामी पक्राउ परेका हुन्। दुबै जनालाई २ नाल भरूवा बन्दुक, २ प्याकेट बारुद, बन्दुकको सिसा ३८ टुक्रा, फलाम २७ टुक्रा, बन्दुकको क्याप १२ वटा र खुकुरी २ थानसहित फेला पारी पक्राउ गरेको जिल्ला
(नेपाल क्राईम) भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन् । उनी प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक पाँच दिने नेपाल भ्रमणमा आउने भएका हुन् । उनलाई राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री
(नेपाल क्राईम) नेपाल प्रहरीका ३२ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी
(नेपाल क्राईम) नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरी बलसँग मेल खाने पोशाक र दर्ज्यानी चिन्हको प्रयोग गर्नेमाथि कारबाही हुने भएको छ। गृह मन्त्रालयले सुरक्षा