पूर्व डीआईजी छविलाल जोशी पक्राउ

(नेपाल क्राईम )                                                            सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।    प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ

१ करोड ४२ लाखको सामग्रीसहित नियन्त्रणमा

(नेपाल क्राईम )                                                       पर्साबाट खटिएको प्रहरीले १ करोड ४२ लाख १ हजार ७ यस ९१ रुपैयाँ बराबरको सामग्रीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।  बिलमा उल्लेख गरिएको भन्दा बढीका हार्डवेयरलगायतका सामग्री ट्रकमा

मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्राउ

(नेपाल क्राईम)                                                                  मेडिकल ब्यवसायी दुर्गा दुर्गा प्रसाईलाई  भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए ।एक घण्टासम्म गेट नखोलेपछि भर्‍याङ लगाएर प्रहरीले पक्राउ

बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प

(नेपाल क्राईम )                                                              राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको

सात जना दक्षिणकालीबाट पक्राउ

(नेपाल क्राईम )                                                                  काठमाडौँको दक्षिणकाली नगरपालिका-३ पिखेल बस्ने जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सोही नगरपालिका-३

एसपी-डीएसपी सरुवाको तयारी

प्रहरी नियमावली, २०७१ ले प्रहरी उपरीक्षक (एसपी) दर्जासम्मको सरुवा अधिकार स्पष्टरूपमा प्रहरी महानिरीक्षक (आईजीपी) लाई दिएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) र एसपीको नियमित सरुवाको सूची अहिले गृहमै अड्किएको छ ।इन्चार्ज भएको एक वर्षमा सरुवा गर्ने व्यवस्था नियमावलीमै छ । तर, केही एसपीको १४ महिना कट्दा पनि उनीहरूलाई सरुवा गरिएको छैन । विशेषगरी जिल्ला

भरुवा बन्दुकसहित डोटीमा एक जना पक्राउ

(सैलेश बम) डोटीमा बन्दुकसहित एक जना पक्राउ परेका छन्।डोटी प्रहरीले पूर्वीचौकी गाउँपालिका–७ बगडाका ६२ वर्षीय शंकर साउद बन्दुकसहित पक्राउ गरेको हो। साउदले    भरुवा बन्दुक बोकेर गाउँकै टोट्केबाँझस्थित सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको डीएसपी भीमलाल भट्टराईले बताए।

धगढीबाट लागूऔषधसहित २ जना पक्राउ

(सैलेश बम )                                                       धगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका–१ सुखडबाट सोहीठाउँ कोठा गरि बस्ने ३५ वर्षका  फयाज आलिजागा 

भक्तपुरमा कार दुर्घटना हुँदा सात जना घाइते

(नेपाल क्राईम)                                                                भक्तपुरमा कार दुर्घटना हुँदा सात जना घाइते भएका छन् । शनिबार साँझ नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ आइरहेको बा.१८च. २५११ नम्बरको कार 

२६ बाक्सा पटाका बरामद

(नेपाल क्राईम)                                                                  काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ ।  नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिरहाबाट भुस्सा लोड गरी काठमाडौंतर्फ आउँदै