सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक निलम्बनमा

(नेपाल क्राईम) सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो । पुराना घटनामा फरार सूचीमा रहेकाहरूलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त, स्वयम्भूले आफ्नै प्रहरी निरीक्षक अकौलिया पनि फरार सूचीमा रहेको फेला पारेको थियो । त्यसपछि उनलाई गएको ४ मंसिरमै जिल्ला अदालत,

रुपन्देहीबाट एक जना पक्राउ

(नेपाल क्राईम)                                                                      प्रहरीले मिटरब्याजमा रकम लगाएको आरोपमा रुपन्देहीबाट प्रदीप मौर्य पक्राउ गरको छ । उनलाई पक्राउ गरेर अनुचित लेनदेन सम्बन्धी कसुरमा

फिरौती रकम माग गर्ने दुई जना पक्राउ

(नेपाल क्राईम)                                                                            अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

(नेपाल क्राईम)                                                                    १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । उदयपुर त्रियुगा नगरपालिका-७ मोतिगडा बस्ने २८ वर्षीय

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

(नेपाल क्राईम) मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । सरकारी वकिलको कार्यालय, काठमाडौँले सोमबार मुद्दा नचलाउने निर्णय गरे लगत्तै अधिकारी रिहा भएका हुन् ।

पर्सा प्रहरीले झण्डै ६९ लाखको औषधी र अन्य सामानसहित मालबाहक ट्रक नियन्त्रण

(नेपाल क्राईम)                                                                              पर्सा प्रहरीले झण्डै ६९ लाखको औषधी र अन्य सामानसहित मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। वीरगञ्ज

६२ लाख रुपैयाँसहित ३ भारतीय नागरिक पक्राउ

(नेपाल क्राईम)                                                                      प्रहरीले स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश जिल्ला

चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या

(नेपाल क्राईम)                                                                        रुकुम पश्चिममा धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका छन् । रुकुम पश्चिम प्रहरीका अनुसार

पाटेबाघको छालासहित एकजना पक्राउ

(नेपाल क्राईम)                                                                        कपिलवस्तु प्रहरीले पाटेबाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटबल उपमहानगरपालिका–५ का ४१ वर्षीय विष्णुप्रसादप्रसाद

गैर हाजिर भएका २८ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन

(नेपाल क्राईम)                                                                          आफूखुसी गैर हाजिर भएका २८ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको