(नेपाल क्राईम) नेपाल प्रहरीका एसएसपी माधव श्रेष्ठको काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले एसएसपी श्रेष्ठको काज सरुवा बुटवल तालिम केन्द्रमा
(नेपाल क्राईम) नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको तयारी थालिएको छ। प्रहरीमा जनपदतर्फ २० एसएसपीको दरबन्दी रिक्त छन्। केही डीआईजीमा बढुवा भएका र
(नेपाल क्राईम) प्रहरी प्रधान कार्यालय नक्सालमै कार्यरत एक एसपीले आईजीपीसा’बका घुमुवा भन्दै अवैध रुपमा घुमुवा परिचालन गरेपछि छानबिन थालेर कारबाही प्रक्रिया अगाडि बढाइएको हो। उजुरी छानविन शाखामा कार्यरत एसपी प्रकाश मल्लले आइजीका नाममा घुमुवामार्फत असुली पनि गरेको बताइएको छ। उनीमाथि छानबिन थालिएपनि कारबाही भने गरिएको छैन। उनले परिचालन गरेका घुमुवाहरू विभिन्न काण्डमा मुछिएपछि वास्तविकता बाहिर
(नेपाल क्राईम) उपनिर्वाचनलाई लक्षित गरेर आइतबार कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो । तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले सो दिन यातायातका
(नेपाल क्राईम) सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ । ड्युटीमै रहेका बेला आज (आइतबार) बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिएका छन् । यादव बीओपी बरहरीमा कार्यरत थिए
(नेपाल क्राईम्) नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ ।
(नेपाल क्राईम) पोखरा महानगरपालिका-८ चिप्लेढुंगास्थित ट्रेडमल अगाडि पार्किङ गरी राखेको ग.२३ प ९२०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही
(नेपाल क्राईम) सशस्त्र प्रहरी बलमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) र एकजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहितको दरबन्दी थप्ने प्रस्ताव गरिएको छ। सशस्त्र प्रहरीमा दरबन्दी थप्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न प्रस्ताव गरिएको हो। सशस्त्र प्रहरी बल प्रधान कार्यालयको प्रस्ताव गृह मन्त्रालयले राय सहमति लिन अर्थ मन्त्रालयमा पठाएको हो। सशस्त्रमा हाल ३७ हजारभन्दा बढी