Category: समाचार

चन्द र बोहरालाई एआईजी बनाउने तयारी

(नेपाल क्राईम)  नेपाल प्रहरीका २ डीआईजीलाई एआईजीमा बढुवा गर्ने गृहकार्य थालिएको छ। नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दुई दरबन्दी एक साताभित्र रिक्त हुने भएको छ। एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल उमेर हदका कारण अवकाश हुन लागेका हुन्। केदार मंसिर २२ गते र भीमप्रसाद २८ गते अनिवार्य अवकाश हुनेछन्। एआईजीमा बढुवा भएको एक महिना पनि

श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै

(नेपाल क्राईम)                                                         प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ ।त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष

नेपाल प्रहरीमा नयाँ भर्ना खुला

(नेपाल क्राईम) नेपाल प्रहरीमा नयाँ भर्ना खुलेकाे छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको छ ।

गृहमन्त्रीका नक्कली पिए पक्राउ

(नेपाल क्राईम) गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाण्डौबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

वडा प्रहरी कार्यालय वैदामको नवनिर्मित भवन उद्‍घाटन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर

(नेपाल क्राईम) प्रहरी महानिरीक्षक सन्त बहादुर कुँवरले कास्कीको पोखरा महानगरपालिका–६ स्थित वडा प्रहरी कार्यालय वैदामको नवनिर्मित भवन उद्‍घाटन गरेका छन् । नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच कुँवरले उद्‍घाटन गरेका हुन् । नवनिर्मित भवन उद्घाटनसँगै कुँवरले अवलोकन समेत गरेका छन् ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग

जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक

(नेपाल क्राईम)                                                                        सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला

शौचालयमा लडेर मृत्यु

(नेपाल क्राईम)                                                                        शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ निवासी २८ वर्षीय उद्धव राईको  आज बिहान  मृत्यु भएको छ ।लडेर बेहोस भएका राईलाई

प्रहरी सहायक निरीक्षक असई सविन तिवारी निलम्बन

(नेपाल क्राईम) नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) सविन तिवारीलाई निलम्बन गरेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका असई तिवारीलाई अनुसन्धानका लागि निलम्बन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका डीआइजी दानबहादुर कार्कीले बताए ।

प्रहरी सहायक निरीक्षक असई सविन तिवारी निलम्बन

(नेपाल क्राईम) नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) सविन तिवारीलाई निलम्बन गरेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका असई तिवारीलाई अनुसन्धानका लागि निलम्बन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका डीआइजी दानबहादुर कार्कीले बताए ।  

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

(नेपाल क्राईम)                                                           नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यतालिका अनुसार मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।    मङ्सिर