Category: समाचार

बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प

(नेपाल क्राईम )                                                              राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको

एसपी-डीएसपी सरुवाको तयारी

प्रहरी नियमावली, २०७१ ले प्रहरी उपरीक्षक (एसपी) दर्जासम्मको सरुवा अधिकार स्पष्टरूपमा प्रहरी महानिरीक्षक (आईजीपी) लाई दिएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) र एसपीको नियमित सरुवाको सूची अहिले गृहमै अड्किएको छ ।इन्चार्ज भएको एक वर्षमा सरुवा गर्ने व्यवस्था नियमावलीमै छ । तर, केही एसपीको १४ महिना कट्दा पनि उनीहरूलाई सरुवा गरिएको छैन । विशेषगरी जिल्ला

२६ बाक्सा पटाका बरामद

(नेपाल क्राईम)                                                                  काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ ।  नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिरहाबाट भुस्सा लोड गरी काठमाडौंतर्फ आउँदै

बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला

(नेपाल क्राईम)                                                                    बाराको राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ।अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली

६२ वर्षीय वृद्ध मृत फेला

(नेपाल क्राईम ) काठमाडौंको टोखा नगरपालिका–३ पञ्चेटारका ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत फेला परेका हुन् । श्रेष्ठ पानीको कुलोमा फेला परेको प्रहरी परिसर काठमाण्डुका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।  

घोराही सहिद गेटस्थित मिक्सो मोटरसाइकल वर्कसपमा आगलागी

(नेपाल क्राईम )                                                                घोराही  सहिद गेटस्थित मिक्सो मोटरसाइकल वर्कसपमा शनिबार अपरान्ह आगलागी भएको छ । आगलागीबाट वर्कसपमा रहेका सामान जलेर नष्ट भएका छन् । 

९ लाख बराबरको सामान बरामद

(नेपाल क्राईम)                                                                  कैलालीबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ ।जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट

एकै दिन ११ लाख बढीका सामान बरामद

(नेपाल क्राईम)                                                               एकै  दिनमा ११ लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ। शुक्रवार कञ्चनपुरका विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले भारतीय मोटरसाइकलसहित हार्डवेयर, कपडा, जुत्ता चप्पल,

चट्याङ लागेर एक जनाको मृत्यु

(नेपाल क्राईम )                                                                बागलुङमा  २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ ।आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उनको मृत्यु

दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

(नेपाल क्राईम)                                                               दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसदिन बिहान