Category: समाचार

बसको आधा भाग खाल्टोमा

(नेपाल क्राईम )                                                   ललितपुरको हात्तीवनमा सडक भासिँदा एक यात्रुवाहक बसको आधा भाग खाल्टोमा छिरेको छ । निरन्तर परेको पानीका कारण सडक कमजोर बनेपछि सडक भासिएको अनुमान गरिएको छ ।  घटनास्थलमा उद्धारको

११७ प्रहरीद्वारा ३८० जनाको उद्धार

(नेपाल क्राईम)                                                         काठमाडौँ उपत्यकामा विभिन्न नदीहरूमा बाढी आएर प्रभावित भएका ३८० जनालाई उद्धार गरिएको छ ।  ११७ जना प्रहरीले प्रभावितलाई उद्धार गरेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयले जनाएको

प्रहरीको गाडी र मोटरसाइकल बाढीले बगायो

(नेपाल क्राईम)                                                                  इलाका प्रहरी कार्यालय टुंगुनको गाडी, मोटरसाइकल र एउटा स्कुटर बाढीले बगाएको छ । टुंगुन प्रहरी चौकीबाट बा.२ झ १९१८ नम्बरको गाडी

कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिए

(नेपाल क्राईम)                                                           वर्षाका कारण सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका  ५६ वटा ढोका खोलिएको छ । बिहान ७ बजे

नख्खु खोलामा आएको बाढीले चार जनालाई बगाएको छ

(नेपाल क्राईम)                                                             नख्खु खोलामा आएको बाढीले चार जनालाई बगाएको छ । सशस्त्र प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१४ नखिपोटको कान्तिपुर कोलोनीबाट ४ जनालाई बगाएको हो |बगाएर बेपत्ता हुनेमा

अविरल वर्षासँगै देशभर विपद्का घटना बढेपछि गृहमन्त्री रमेश लेखकले बोलाए सुरक्षा समितिको बैठक

(नेपाल क्राईम)                                                         अविरल वर्षासँगै देशभर विपद्का घटना बढेपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।प्रकोपमा परेका नागरिकको उद्धार तथा राहत सहायतालाई प्रभवकारी बनाउने बैठक बोलाइएको

ललितपुरको कुसुन्तीमा बाढीको कारण ५० जना अलपत्र

(नेपाल क्राईम)                                                          कुसुन्ती स्थित एउटा ग्यारेजमा बाढी पसेर ५० जना अलपत्र परेका छन् । उनीहरूको उद्धार गर्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।अहिलेसम्म ५ जनाको

त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुई टिपर बगायो

(नेपाल क्राईम) त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुई टिपर बगाएको छ । चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाको सिमानाबाट ती टिपर त्रिशूलीले बगाएको हो । नदीजन्य सामग्री बोक्ने टिपर नदी किनारमा रोकेर राखिएको अवस्थामा बाढीले बगाएको हो ।  

पहिरोमा पुरिएर २ जना वेपत्ता

(नेपाल क्राईम)                                                       पहिरोमा पुरिएर २ जना वेपत्ता भएका छन् । माछा मार्ने खोलामा गएको अवस्थामा धादिङको गजुरी गाउँपालिका– २ मा पहिरोले पुरिएर २ जना वेपत्ता भएका हुन् । जिल्ला

कुलेश्वर  क्षेत्र डुबानमा

अविरल वर्षाका कारण राजधानीको कुलेश्वर  क्षेत्र डुबानमा  परेको छ। सडक जलमग्न भएका छन् भने कतिपय घरहरूमा समेत पानी पसेका छन् । नदी आसपासको क्षेत्र भएको र ढल निकासको उचित व्यवस्था नहुँदा सो क्षेत्र डुबानको चपेटामा परेको हो ।