Category: समाचार

अधिकांश आन्तरिक विमान कम्पनीले भाडामा उच्च दर लिन थाले

(नेपाल  क्राईम)                                                    बाढीपहिरोले प्रमुख राजमार्ग बन्द भएपछि हवाई भाडा अकासिएको छ । अधिकांश आन्तरिक विमान कम्पनीले भाडामा उच्च दर लिन थालेका छन् । यात्रु न्यून रहेका बेला यसअघि विमान कम्पनीहरूले

पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको निधन

(नेपाल क्राईम) पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको मृत्यु भएको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा गर्दै पुरिएर नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु भएको हो।

कुलेखानी जलाशयमा पानीको सतह घटेपछि ड्यामको ढोका बन्द

(नेपाल क्राईम ) मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह घटेपछि ड्यामको ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो ।बाँध खोलेर जलाशयको पानीलाई निकाशा दिएपछि जलसतह केही घटेकाले आज ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनााका प्रमुख तारादत्त भट्टले

नाकढुंगा-नौविसे सडक अन्तरगत झ्याप्ले खोलामा पुरिएको अवस्थामा आज थप ३ शव फेला

(नेपाल क्राईम )                                                                झ्याप्ले खोलामा पुरिएको अवस्थामा आज थप ३ शव फेला परेको छ । गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन

पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त

(नेपाल क्राईम)                                                                  पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । धेरै वर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदा

तीन दिनदेखि प्रभावित भएको आन्तरिक उडान आजदेखि नियमित

(नेपाल क्राईम)                                                                  तीन दिनदेखि प्रभावित भएको आन्तरिक उडान आजदेखि नियमित भएको छ । बिहीबार केही विमानस्थलमा उडान हुन सकेको थिएन भने  मौसमका कारण

बाढीका कारण ६४१ घर डुबानमा

(नेपाल क्राईम )                                                        नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् ।

बाढीको चपेटामा परी महोत्तरीका दुई युवकले ज्यान गयो

(नेपाल क्राईम)                                                                बाढीको चपेटामा परी महोत्तरीका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१०, झ्याउरे भाङ्ग्रेगाउँका २१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह

(नेपाल क्राईम)                                                                शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह  गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय

एनसेलले विपद्को घडीमा निःशुल्क डेटा प्रदान

(नेपाल क्राईम) दूरसञ्चार  सेवाप्रदायक एनसेलले विपद्को घडीमा निःशुल्क डेटा प्रदान गरेको छ । विपद्को घडीमा सञ्चार सेवा निश्चित गर्न निःशुल्क डेटा प्रदान गरिएको एनसेलले जानकारी गराएको छ । “भारी वर्षाका कारण सिर्जना भएको यस अप्ठेरो स्थितिलाई ध्यानमा राख्दै एनसेलले असोज १२, २०८१ शनिबार बिहानैदेखि लगातार वर्षाका कारण भएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई