Category: समाचार

आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

(नेपाल क्राईम)                                                                  आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल

दुई लाख नेपाली नेपालगन्ज नाकाबाट घर फर्किए

(रिशव वैश्य / निल जैसवाल )                                                रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ मनाउन नेपालगन्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसैँ नजकिएसँगै घर फर्किने

नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

(नेपाल क्राईम) बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने

सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणमा भन्सार छलीका कपडा बरामद

(रवि बर्णवाल)  पर्सा                                                     सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ स्थित तीन घरमा छापामारी सशस्त्र प्रहरीले २१ लाख रुपैयाँभन्दा बढीको

लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन

(नेपाल क्राईम)                                                           लोक  सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले बुधवार एक सूचना जारी गरी सशस्त्र प्रहरी निरीक्षक

घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

(नेपाल क्राईम ) आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको

पर्सामा तालिम प्राप्त कुकुर सहितको चेकिङ

(रवि बर्णवाल)  पर्सा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी  कुमोध ढुंगेलले  हिन्दुहरुको महान पर्व दशै ,तिहार, छठ पर्व जस्ता महान पर्वलाई सुरक्षीत तथा शान्ति पुर्ण रुपमा भय रहित बनाउन तालिम प्राप्त कुकुर सहितको चेकिङ शुरुआत गरेको हुन्। एसपी ढुंगेल पर्साकाे कमाण्ड सम्हाले देखी नै तस्करी चोरी पैठारी ग्याङ फाइट जस्ता क्रियकलापहरु शान्त हुँदै गएको छ। चाडपर्वको

ब्राउनसुगरसहित दुइ जनालाई पक्राउ

(महेन्द्र सिंह ) नेपालगन्ज उपमहानगरपालिका–१३ बुलबुलियाबाट प्रतिबिन्धत लागूऔषध ब्राउनसुगर  ९ सय मिलिग्राम सहित दुइ जनालाई सोमबार वडा  प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमका अनुसार पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका–७ रानितलाउ बस्ने २४ वर्षीय अस्तित्व नाग र बर्दिया गेरूवा गाउँपालिका बस्ने २६ वर्षीय एन्जल चौधरी रहेका छन् ।

नेपाल प्रहरीका तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा

(युबराज सिंह ठकुरी)                                                         नेपाल प्रहरीका तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ ।भारतको दिल्लीस्थित नेपाली दूतावासमा एसएसपी सन्जीव शर्मा दासलाई पठाइएको छ ।यसअघि दिल्ली दूतावासमा रहेका उमाप्रसाद

वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर ज्ञवाली उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट

(नेपाल क्राईम) आर्थिक प्रशासन महाशाखाका कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर ज्ञवाली उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट भएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा भएको सि.सं.५ उच्चस्तरीय व्यवस्थापन तालिममा एसएसपी ज्ञवाली प्रशासनतर्फका अधिकृतहरुलाई समेत उछिन्दै सर्वोत्कृष्ट भएका हुन्। उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सर्वोत्कृष्टको प्रमाणपत्र प्रदान गरे। सो तालिम गत भदौ