(नेपाल क्राईम) दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न
भारतको उत्तर प्रदेशको बहराइचमा भड्किएको साम्प्रदायिक हिंसाका क्रममा भएको रामगोपाल मिश्रको हत्यामा संलग्न रहेको आरोप लागेका मुख्य आरोपित मोहम्मद सरफराज र मोहम्मद तालिमलाई गोली हानेर पक्राउ गरिएको छ । बिहीबार नेपालको सीमा नजिक पर्ने हान्डा बसेहरी नहर नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरिएको हो । मुठभेडका क्रममा तालिबको घुँडामा गोली लागेको थियो । सरफराजको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई
(नेपाल क्राईम) निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको प्रमुख वा उपप्रमुखको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक
(नेपाल क्राईम) नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष बाबुराम श्रेष्ठले अवकाश पाएका छन्। उनले आजबाट अवकाशप्राप्त गरेका हुन् । उनको अवकाशपछि उनको जिम्मेवारी आजदेखि सोही कलेजका सहशिक्षाध्यक्ष तथा सहायक रथी मनोज थापालाई दिइएको छ। उपरथी श्रेष्ठले पहिलो पदावधिको हदका कारण अवकाश पाएका हुन्।
(नेपाल क्राईम) कैलालीको टीकापुरमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्।टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु
(नेपाल क्राईम) कैलालीमा साढे २० क्विन्टल अवैध चिनी बरामद गरिएको छ। बिहीबार कैलालीको हसुलिया र मुसरियाको सिमाना नजिक उक्त चिनी बरामद गरिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको अपराध अनुसन्धान समूह (पिआईटी) को टोलीले उक्त चिनीसहित गाडी नियन्त्रणमा लिएको जनाइएको छ।
( रवि बर्णवाल) ६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सामा अमर शहिद प्रहरी परिवारजनलाई सम्मान ६९ औं प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी
(महेन्द्र सिंह ) नेपाल प्रहरीका डीआईजी कुबेर कडायतलाई प्रहरी ब्याटन प्रदान गरिएको छ। प्रहरी दिवसको अवसरमा यो वर्षको प्रहरी ब्याटन पुरस्कार लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी कडायतलाई प्रदान गरिएको हो। ६९ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ब्याटन प्रदान गरेका हुन्। एआइजी सुदीप गिरी नेतृत्वको टोलीले लुम्बिनी प्रदेशलाई उत्कृष्ट रहेको सिफारिस गरेपछि
(नेपाल क्राईम) हनी ट्रयाप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।ललितपुर प्रहरी प्रमुख शेखर खनालका अनुसार शाहीविरुद्ध पक्राउ
(नेपाल क्राईम) सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक